नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो।
ब्रिगेड ब्वाईज क्लबमाथि १¬० को संघर्षपूर्ण जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ। शनिबार मनाङको घरेलु मैदान पोखरा रंगशालामा यो दोस्रो जित हो...