वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रे...
सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन्।
दलालले रोजगारीका लागि अफगानिस्तान जानेसँग प्रतिव्यक्ति १२/१३ लाख रूपैयाँ असुले पनि सुरक्षा गार्ड मगाउने कम्पनीले भने उल्टै दलाललाई प्रतिव्यक्ति पाँच सय अमेरिकी डलर दिने गरेको तथ्य खुलेको पीडितले बताए।...
दलालले महिलालाई माल्दिभ्स पुर्याएर द्वन्द्वग्रस्त देशमा लैजाने धन्दा चलाएको हुनसक्ने विभागका अधिकारीहरूको अनुमान छ। केही दिनअघि इराक पुगेका २६ महिलाले विभागका अधिकारीसमक्ष उद्धारका लागि आग्रह गरेका थ...