उनले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोहीबमोजिम नै काम अघि बढाउने पनि बताए।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अर्थतन्त्रमा केही समय समस्या देखिए पनि पछिल्ला दिनमा आएको सुधारले सरकारको आत्मबल बढेको बताएका छन्। विश्वका अन्य मुलुकमा जस्तै नेपाली अर्थतन्त्रमा पनि...