बुद्घिनारायणका नयाँ कृति र सीमानक्सासंग्रह गम्भीर भएर पढेमा अत्यन्त उपादेय छ भन्ने लाग्यो। यस ग्रन्थमा समाविष्ट नक्साहरू त्यति सजिलैसँग अन्यत्र एकै ठाउँमा पाउन सकिँदैन।
निको नहुने अर्बुद रोगको इलाजमा गरिबले आफ्नो घरबार धरौटी राखेर अस्पतालको बिल भुक्तानी गर्ने, पछि बिरामी पनि सन्चो नहुने अनि पूरा परिवार सडकमा आउने परिस्थितिमा पुनर्जागरणको आवश्यकता देखियो। त्यस्तै अवस्...
शिक्षामा निजी लगानी बन्द गर्ने कि सरकारले केही अनुदानको व्यवस्था गरी निजीको मनपरि र चर्को शुल्कलाई अंकुश लगाउने भन्ने अहम् प्रश्नको समाधान पनि खोजिनुपर्छ अब।
बुझिने गरी बोल्न नसक्ने, जनताको हित हुने काम गर्नै नजान्ने, पार्टीको मर्यादा राख्न नचाहने, लोकतन्त्रलाई जनउत्तरदायी प्रणाली बनाउन नसोच्ने, केवल सातपटक प्रधानमन्त्री हुने रेकर्ड बनाउने ध्याउन्न भएका पा...
सबैलाई थाहा भएकै कुरा हो– अहिले भारतमा कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघबाट निसृत भारतीय जनता पार्टीका प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले आफ्नो दोस्रो कार्यकाल पूरा गर्दैछ। यो संघको स्थ...
प्रचण्डको शब्दसापटी लिँदा विदेशी प्रभुलाई सत्तोसराप गर्न सिपालु नेपालका अधिकांश कम्युनिस्ट पार्टी उनै प्रभुकै बुइ चढेर आफू सत्तामा टिकिरहने दाउमा रहेको उनीहरूका पछिल्ला गतिविधिले पुष्टि गर्छन् ।