वर्षाले ठाउँ ठाउँमा पहिरो सडक अवरुद्ध
वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो सडक अवरुद्ध
समाज
Clock २८ साउन २०८० | १ मिनेट पाठ
वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो सडक अवरुद्ध
दुई दिनदेखि परेको वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पहिरोले आइतबार बिहानदेखि कर्णाली राजमार्ग, सुर्खेत–दैलेख खण्ड, सुर्खेत–जाजरकोट खण्ड अवरुद्ध भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस