लुम्बिनी प्रदेशसभा
लुम्बिनी प्रदेश सभा बैठक पुन: स्थगीत
राजनीति
Clock १३ असोज २०७८ | १ मिनेट पाठ
लुम्बिनी प्रदेश सभा बैठक पुन: स्थगीत
लुम्बिनी प्रदेश सभा बैठक फेरी सरेको छ। आज (बुधबार) दिउँसो १ बजेलाइ बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताए।
Whatsapp
लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित
राजनीति
Clock २९ भदौ २०७८ | १ मिनेट पाठ
लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित
लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ। प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ।
Whatsapp
लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित
राजनीति
Clock १७ भदौ २०७८ | १ मिनेट पाठ
लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित
मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले) को अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ।
Whatsapp
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
राजनीति
Clock ०३ भदौ २०७८ | १ मिनेट पाठ
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएको हो।
Whatsapp
लुम्बिनी प्रदेशसभाः एमालेको नाराबाजी र रोष्टम घेराउपछि बैठक स्थगित
राजनीति
Clock ०२ भदौ २०७८ | २ मिनेट पाठ
लुम्बिनी प्रदेशसभाः एमालेको नाराबाजी र रोष्टम घेराउपछि बैठक स्थगित
यसअघि हिजो (मंगलबार)को बैठक पनि अवरुद्ध गरेपछि आज दिउँसो १ बजेका लागि स्थगित गरीएको थियो।
Whatsapp
लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै
राजनीति
Clock २७ साउन २०७८ | १ मिनेट पाठ
लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै
लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ। त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
Whatsapp
जसपाका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अस्वीकार
राजनीति
Clock २५ साउन २०७८ | १ मिनेट पाठ
जसपाका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अस्वीकार
जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशसभा सदस्यहरूले आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
Whatsapp
लुम्बिनी प्रदेश : ‘फ्लोर क्रस’ भए मात्रै मुख्यमन्त्री ‘फेल’
राजनीति
Clock ०९ वैशाख २०७८ | ३ मिनेट पाठ
लुम्बिनी प्रदेश : ‘फ्लोर क्रस’ भए मात्रै मुख्यमन्त्री ‘फेल’
माओवादी केन्द्रबाट एमालेमा लागेका दुई सांसदको पद निलम्बन भएपछि कुल ८७ सांसद संख्या रहेको प्रदेशसभा हाल ८५ सदस्यीय छ । जसपाका चार सांसद पोखरेल कित्तामा उभिएपछि पोखरेलको अहिलेको मत प्रदेशसभामा ४५ पुगेको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस