लुम्बिनी प्रदेश सरकार
उपचारको पर्खाइमा नागरिकको मुत्युवरण, सत्ताको दाउपेचमा प्रदेश सरकार
राजनीति
Clock २३ वैशाख २०७८ | ४ मिनेट पाठ
उपचारको पर्खाइमा नागरिकको मुत्युवरण, सत्ताको दाउपेचमा प्रदेश सरकार
लक्षणसहितका संक्रमितको संख्या बढेसँगै प्रदेशको अस्थायी मुकाम बुटवलमै संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएर सडक पेटीमै मृत्युवरण गरिरहेका छन्। तर प्रदेश सरकार भने सत्ता र शक्तिको नांगो नाच देखाइरहेक...
Whatsapp
प्रदेशसभा सदस्य कारबाही प्रकरणः जसपा विभाजनकाे
संघारमा
राजनीति
Clock १७ वैशाख २०७८ | १ मिनेट पाठ
प्रदेशसभा सदस्य कारबाही प्रकरणः जसपा विभाजनकाे संघारमा
अन्ततः जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारका मन्त्रीको रुपमा सपथ लिने चारजना प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने विषयलाई लिएर पार्टी विभाजनको संघ...
Whatsapp
पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी
राजनीति
Clock १४ पौष २०७७ | १ मिनेट पाठ
पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी
प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी गरे। 'अहिले सरकार परिवर्तन हुँदैन, मैले बुझेअनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनुहुन्छ', उनले भने। उनले बैठकमा स...
Whatsapp
स्मार्ट कृषि गाउँ कार्यक्रममा नक्कली बिलको चाङ
अर्थ
Clock ०१ पौष २०७७ | ८ मिनेट पाठ
स्मार्ट कृषि गाउँ कार्यक्रममा नक्कली बिलको चाङ
लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम’ मा कामैपिच्छे नक्कली बिलको चाङ भेटिन्छ । स्थानीय पदाधिकारी हाकाहाकी भन्छन्, “सामाजिक काम गर्दा व्यावहारिक पक्ष हेरेर बिल बनाउ...

हल नभएका समस्याको समाधान स्थायी कमिटीबाट खोज्न आग्रह
राजनीति
Clock २४ मंसिर २०७७ | १ मिनेट पाठ
हल नभएका समस्याको समाधान स्थायी कमिटीबाट खोज्न आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
लुम्बिनी प्रदेश सरकारद्वारा उद्यमीलाई शून्य ब्याजदरमा ऋण
अर्थ
Clock १९ मंसिर २०७७ | २ मिनेट पाठ
लुम्बिनी प्रदेश सरकारद्वारा उद्यमीलाई शून्य ब्याजदरमा ऋण
लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ।
Whatsapp
महाराजगंज नगरपालिकाको भलवारीमा बर्थिङ सेन्टर
स्वास्थ्य
Clock १२ मंसिर २०७७ | १ मिनेट पाठ
महाराजगंज नगरपालिकाको भलवारीमा बर्थिङ सेन्टर
कपिलवस्तुको महाराजगंज नगरपालिका–६ भलवारीमा बर्थिङ सेन्टर संचालन गरिएको छ। नगरपालिकामा संचालन भएको यो पाँचौ बर्थिङ सेन्टर हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस