लकडाउनका कारण अहिले अधिकांश व्यापार व्यवसाय ठप्प छ । तर, खोटाङको केपीलासगढी गाउँपालिका–७ सुंदेलका कृष्णबहादुर बिश्वकर्माको चदरा व्यवसाय भने निरन्तर चलिरहेको छ । सुंदेल पुछारमा पर्ने रावा खोला किनारमा...
लकडाउन विवेकशील त्यस अर्थमा कि कुनै गाउँ, नगर अथवा कुनै क्षेत्र संक्रमणविना छ भने त्यहाँ बस्नेलाई लकडाउन गरेर राख्नुभन्दा उनीहरूको क्षेत्रमा कसैलाई प्रवेश गर्न नदिने । भित्र भएकाले सबै कार्य पूर्ण रूप...
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले लामो समयको लकडाउनले अर्थतन्त्रमा नराम्रो असर पार्ने भएकाले कोरोना संक्रमण नभएका ठाउँमा लकडाउन खुकुलो बनाउन सुझाएका छन् । शुक्रबार विशेष समयमा बोल्दै सांसद जितेन्द्रना...
छोरी असार एक गतेदेखि स्कुल लाग्छ भन्नुको अर्थ सधैंझैं किताबकापी बोकेर ड्रेस लगाएर स्कुल जान पाइने भनेको हैन । घरमै बसीबसी अनलाइन कक्षा सञ्चालन गर्ने मात्र भनेको हो क्या । यस्तो महामारीमा कसले पठाउँछ र...
पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा घरभाडा नमाग्न अपिल गरेको छ । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्...
स्वतन्त्र भई आकाशमा उड्ने पक्षीलाई पिँजडाको साँघुरो घेरामा बस्न कति कठिन हुँदो रहेछ भन्ने मानिसले राम्रोसँग बुझेको छ यतिबेला । कोभिड– १९ भाइरसबाट सुरक्षित रहन लकडाउन स्वीकार्नुबाहेक अन्य विकल्प पनि त...
लकडाउनबीच कर तिर्न उर्दी जारी गरेको सरकार चौतर्फी आलोचनापछि पछि हटेको छ । निजी क्षेत्रले लकडाउनमा कर तिर्न नसक्ने भन्दै निर्णय सच्याउन दबाब दिएको थियो । निजी क्षेत्रको मागमा समर्थन जनाउँदै प्रमुख प्रत...
मलाई लकडाउनमा फसेका मानिसहरूको समाचार सुन्दा नराम्रो लागेको छ । कोरोना भाइरसले गर्दा सबै कलकारखाना, उद्योग, विद्यालय, कार्यालय बन्द छन् जसको कारणले सबैलाई असर परेको छ ।
रोगले भन्दा भोकले मर्ने बेला भयो भन्दै देशभर लकडाउनको अवज्ञा शुरु भएको छ । व्यापारीहरु र सर्वसाधारणले लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने र सुरक्षित भएर आफ्ना गतिविधि गर्न पाउनु पर्ने भन्दै भद्र रुप...