कोरोना संक्रमणको जोखिम उच्च भएपछि भौतिक दुरी अनिवार्य हुँदै गएको छ । यही भौतिक दुरी कायम गर्न प्रदेश १ संसद्को बजेट अधिवेशन दुई वटा हलमा सांसदहरु राखेर अघि बढ्ने भएको छ ।
कोरोना संक्रमणका कारण उत्पन्न खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बिहीबारदेखि १० वटै जिल्लामा बाँझो जमिन जोतेर खेती गर्ने कार...
प्रदेश नं. ५ मा १७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार रुपन्देहीका ९ जना र कपिलवस्तुका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससंगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । रुपन्देहीको लुम्बिनी साँ...
कोभिड–१९ अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन)को अवधिमा अन्य घटनाका तुलनामा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णा...
बर्दिया निकुञ्ज भित्रको तिन कुने सधै जसो पाटेबाघ देखिने ठाउँ हो । निकुञ्ज भ्रमण गर्न आउँने मूख्य सिजन भएकाले निकुञ्ज भित्र भिँडभाड बढ्थ्यो यतिबेला । तर, जंगलको राजा बाघ निर्धक्क घुमेको घुम्यै छन्, तर...
लकडाउनका कारण डडेल्धुरा अस्पतालमा आंसिक रुपमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु गरिएको छ । डडेल्धुरामा कोरोना भाईरसको संक्रमण नदेखिनु र सुदूरपश्चिम प्रदेशका स्थानियमा देखिएको संक्रमण पनि निको भए पछि म...
देशव्यापी लकडाउन भएपछि सर्वसाधारणको खाने–बस्ने बन्दोबस्त गर्न सरकारलाई सुरुदेखि निकै धौधौ भयो । र, अहिले पनि अवस्था झन्डै उस्तै छ । तर, फरक अवधारणा, चुस्त व्यवस्थापन र तत्परता हुने हो भने जस्तोसुकै कठ...
धेरै मानिस फुर्सिदिला बनेका छन् । कामकाजी मानिसलाई घरमा बस्दा–बस्दा दिक्क लाग्न सक्छ । यतिबेला घरमा थुनिएको महसुस नगर्नुस् । घर सजाउनेदेखि आयमूलक थुप्रै काम घरमै बसेर गर्न सक्नुहुन्छ ।