अध्यक्ष जबराले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गर्दै भ्रष्टले मुलुकलाई चलाउन नसक्ने बताएका हुन्।
‘२०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ। महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिनेछ।’ विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारको प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म निभाउन नसकेको बताएका छन्। गृह जिल्ला नुवाकोटका पत्रकारसँग अन्तक्र्रिया गर्दै उनले सत्तामा बसेका...
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्वमन्त्री हरिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम प्रतिगमन भएको बताएका छन्। पार्टी संगठन निर्माणको क्रममा गृहजिल्ला उददयपुर आएका पूर्...