राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिठी लेखेर पूर्व राजा ज्ञानेन्द्र शाहप्रति कडा आक्रोश पोखेका छन्।
लिङ्देन ५६ वर्षको उमेरमा बल्ल अध्यक्ष निर्वाचित भएका छन्। वास्तवमा पार्टी नेतृत्वमा ५० वर्ष नपुग्दै नेताहरू पुग्न सक्नुपर्छ। यसो भएमा उनीहरू सरकारमा पुगेर काम गर्न पनि सक्षम हुन्छन्।
लिङदेनको प्यानलबाट महामन्त्री पदमा विजयी धवलशमसेर राणाले भने, ‘राप्रपाका कार्यकर्ताले नयाँ पार्टी बनाउन चाहेको देखियो। निर्वाचन परिणामबाट यही बुझ्नुपर्छ। अब पार्टी नयाँ ढंगले अघि बढ्छ, देश पनि नयाँ तर...
राप्रपाले नेतृत्वमा पुग्न जति अनुदारवादी अडान लियो, त्यति सहज हुन सक्छ। आमनागरिकमा स्थापित हुन भने राप्रपाले पनि आफूलाई समय प्रवाहसँगै हिँडाउनु आवश्यक हुन्छ।
राप्रपा नेता भुवन पाठकका अनुसार शुक्रबार बिहान उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ। उम्मेदवारी मनोनयन कार्यक्रम सकिएलगत्तै मतदान सुरु हुनेछ। उनका अनुसार मतदानमा विद्युतीय मेसिन प्रयोग गरिनेछ।
अब पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प छैन। त्यही काममा हामी लाग्नेछौं। नेतालाई सम्मान, कार्यकर्तालाई माया गरेर मात्रै पार्टीले मुलुकलाई निकास दिन सक्नेछ
महाधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङले जानकारी दिए।
देशभरिका झन्डै पाँच हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यनीति पारित गर्नेछपार्टी स्थापनापछि पटकपटक विभाजन र एकीकरण हुँदै आएको राप्रपाको एकता महाधिवेशनबाट अध्...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।