ओलीलाई ‘भारतको टाङमुनि छिरिसकेको’ देउवाले देखे पनि यहाँनिर मान्नैपर्छ, ओली अरू पात्रहरू भन्दा अग्लो देखिएका छन्– आफ्नो क्षमता, सिप र जाँगर प्रयोग गर्न।
पत्रकारले सोधेको जिज्ञासामा पूर्वउपप्रधानमन्त्री यादवले आगामी बैशाखमा चुनाव नगराउनका लागि प्रधानमन्त्री ओलीले मिति तोकेको ठोकुवा गरे। उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, बैशाखामा चुनाव गराउनका लागि मित...