मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएकाे हाे।
नेपाल बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान ट्विटरमार्फत पछिल्लो तीन घण्टादेखि त्यस क्षेत्रमा ज्यादै ठूलो वर्षा भइरहेकाले मध्याह्न १२ बजेसम्म सतर्क रहन सुझाव दिएको हो।
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबारसम्म देशका धेरै स्थानमा हल्कादेखि ठूलो (भारी) सम्म वर्षा हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न सूचना जारी गर्दै केही दिनदेखि देशभर दैनिक वर्षा भइरहेका कारण नदीमा जल सहत बढ्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्ने तथा ढल/पानीको राम्रो निकास नभएका क्षेत्रमा डु...
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भाव...