अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उनले जनाए। मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो। सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ...
करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए। जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय...
गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८ सय ३१ रुपैयाँ वृद्धि भएको मालपोत कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले पुँजीगत लाभकर, प्रशासनिक दण्ड जरिवना, रजिष्ट्रेसन र अन्य...
जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण ७५ दिनदेखि बन्द रहेका मालपोत, नापी तथा भूमि सुधारका कार्यालय आज(आइतबार)बाट खुल्ने भएका छन् । भूमि व्यवस्था विभागले शुक्रबारै मातहतका कार्यालयलाई आन्तरिक सर्कुलर गरी आइतबा...