हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्र र सदरमूकाम चामे अहिले सडक सञ्जालबाट पूर्णरुपमा बिच्छेद छन। सदरमुकाम चामेस्थित मर्स्याङदी नदीको वहावलाई नै अवरुद्ध गर्नेगरि गत आइतबार भीषण पहिरो झरेपछि नदी आंशिक र...
अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङदी नदीले जलसतह सतर्कता पार गरेको छ। मङ्गलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङदी नदीले जलसतह सतर्कता पार गरेको हो।
चामेमा मर्स्याङदी नदी फेरि थुनिएको छ। चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङदी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। पुलमा रूख तथा...