पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।
बस्ती नजिकैको जंगलमा भीषण आगलागी हुँदा गाउँलेलाई सकस परेको छ । भीषण आगलागीका कारण गाउँ धुँवाले ढाकेको छ भने बस्तीमा आगो पस्ने त्रासले गाउँले रातभर सुत्न पाएका छैनन । एकैरातमा ठुलो वनक्षेत्र आगलागीले ध...