चीनको हाङझावमा हुने १९ औं एशियाड सुरु हुन अब दुईमहिना मात्रै बाँकी छ। दुईमहिना बाँकी हुँदा छनोट भएका खेलाडीहरु यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छन्। केही खेल बन्द प्रशिक्षणको लागि पोखरामा प्रशिक्षणरत छ...
काठमाडौं जिल्ला भारोत्तोलन संघले भारोत्तोलन प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याएको छ। कीर्तिपुर नगरपालिका वडा–६ को सहयोगमा प्रतिष्ठान सञ्चालन गरिएको हो।