यही जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक सडेको अवस्थामा शव भेटियो। प्रहरीले त्यो शवलाई निकाले। त्यो शवमा मासु सबै नष्ट भइसकेको थियो। हड्डी मात्र बाँकी थिय...
उदयपुरको कटारीमा एक बेवारिसे शव फेला परेको छ। कटारी नगरपालिका ३ स्थित वडा कार्यालय परिसर नजिकै अन्दाजी ६०/६५ वर्षीय पुरुष बेवारिसे अवस्थामा मंगलबार दिउँसो मृत फेला परेको इलाका प्रहरी कार्यालय कटारीले...