बीमा कार्यक्रमबाट बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई केही भए पनि सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम सुरु गरिएको अध्यक्ष यादवले बताए।
मुलुकको उत्कृष्ट पर्यटकीय गन्तव्य गण्डकी प्रदेशको सबै नागरिककको स्वास्थ्य बीमा हुने भएको छ। गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारीमा रहेको जनाएको छ...
मुलुकका १९ जीवन बीमा कम्पनीले ६३ अर्ब रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्। बीमा समितिका अुनसार उक्त बीमा शूल्क रकम चालु आर्थिक वर्ष ०७६/०७७ को वैशाख मसान्तसम्मको हो।
कोभिड–१९ विरुद्ध सूरु भएको कोरोना बीमा स्थगित हुने भएको छ। गत वैशाख ७ गतेदेखी औपचारिक रुपमा सूरु गरिएको कोरोना बीमा गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नयाँ रणनीति अपनाउन केहीदिनको लागि स्थगित गर...
विश्व अर्थतन्त्र कोभिड–१९ को असर मुलुकका बीमा कम्पनीमा समेत पर्न थालेको छ। सरकारले कोरोना संक्रमण रोक्ने उदेश्यले घोषणा गरेको दुई महिना भन्दा लामो लकडाउनका कारण जीवन तथा निर्जीवन बीमा क्षेत्रमा असर पर...