बढ्दो बलात्कार र हिंसाका विरुद्ध गोरखामा शनिबार युवतीहरुले प्रदर्शन गरेका छन्। स्वस्फूर्त भेला भएका २५ भन्दा बढी युवतीहरुले कालो लुगा, कालो पट्टी र मास्क लगाएर बिरोध जनाएका हुन्।
राजु सदा, शम्भु सदा लगायतका मृत्युको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै प्रदेश भरका दलित समुदायले जनकपुरमा प्रदर्शन गरेका छन्। ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षभित्रै झुण्डिएको अवस्थामा...
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको बिरोधमा वीरगन्जमा प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले वीरगन्जमा आइतबार बेग्ला बेग्लै प्रदर्शन गरेका छन् । सत्तारूढ दल नेपाल कम्युन...
नयाँ नागरिकता विधयेकले भारतीय छोरीसँग विवाह गर्दा सात वर्ष पछि वैवाहिक अंगिकृत नागरिकता दिने व्यवस्थाले मधेशी समुदायलाई दीर्घकालिन रुपमा असर पर्ने भएकाले नयाँ नागरिकता विधयेकको खारेजीको माँग गर्दै कलै...
रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको जातीय भेदभावकै कारण बलात्कारपछि हत्या भएको भन्दै न्यायका लागि प्रदर्शन गरिएको छ । जेठ १० गते देवदहकी १३ वर्षीया अंगिरालाई जनप्रतिनिधि र समाजका अगुवाहरूले छिम...
कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको रकम पारदर्शी गर्नु, परीक्षणको दायरा बढाउनु पर्ने पर्नेलगायत मागहरू राखेर कपिलवस्तुको पूर्व पश्चिम राजमार्ग अन्र्तगत जितपुरमा शान्तिपुर्णरुपमा बिरोध प्रदर्शन गरिएक...
सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले राष्ट्रिय गान गाएर घर तर्फ फर्केका छन्। हातमा फुल बोकेर, बेसार सडकमा पोखेर शान्तिपूर्ण प्रर्शन गरेका थिए ।
कोरोना रोकथामकालागि सरकारले काम नगरेको भन्दै बुटवलमा आज सयौं व्यक्ति सडकमा निस्कीए । जनता कोरोनाले मरिरहँदा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले सरकारसंग १० अर्बको हिसाव पनि सडकबाटै मागेका छन...