भारत सरकारको ४२० करोड रुपैयाँ अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीस्थित ‘पुरानो गढी पुननिर्माण’ गर्न झण्डै २ करोड बजेट सरकारले छुट्याएको छ । गतसाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न देशभरका १ सय पर्यटन गन्तव्यभित्र परेको उदयपुरगढीको...
भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने काठमाडौंको कागेश्वरीस्थित कान्तिभैरव माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली...
भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको पुनर्निर्माण हुने भएको छ । तीन सय १८ वर्ष पुरानो आगँछेँ पुनर्निर्माण कार्य हुन लागेको हो ।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको पुनर्निर्माण ढिलो गरी सुरु भएपनि अहिले भने निर्माण कार्यले गति लिएको छ । अहिले सम्म करिब ७ करोड रुपैयाँ खर्च...
पूर्वी नाकाबाट भक्तपुर नगर प्रवेश गर्ने प्रमुख च्याम्हासिंह प्रवेशद्वारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । भक्तपुर नगरपालिका–९ स्थित प्रवेशद्वारको छाना छाउने काम सम्पन्न भएसँगै प्रवेशद्वार पुनर्निर...
नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु बुधबार प्रसिद्ध पाँंचतले मन्दिरको जिर्णाेद्धारको श्रमदानमा जुटेको छन् । लकडाउनदेखि प्रत्येक दिन फरकफरक काममा जुट्दै आएका उनीहरु पाँचतले मन्दिरको जिर्...
२०७४ कात्तिकमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको दरबारको काम २४ महिनामा मासिक करिब एक प्रतिशतको दरले मात्रै भएको छ । यही समय र गतिअनुसार दरबार पुनःनिर्माण हुने हो भने अझै पाँच वर्ष लाग्छ । यस्तो पृ...
लकडाउनका आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी यहाँ वाटरपार्क सौन्दर्य अभिवृद्धिको काम शुरु गरिएको छ । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुद...