‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ,’ उनले भने, ‘मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो।’
संक्रमित बिरामीको चापलाई अस्पतालले थेग्नै गाह्रो छ। अस्पतालसँग भएका सबै बेड भरिभराउ छन्। अक्सिजन अभावका कारण अस्पतालले सीमित संख्यामा मात्र कोरोना संक्रमितको उपचार गरिरहेको छ। अस्पतालमा बेड नपाउँदा सं...
तीव्र रुपमा बढेको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ। यसैक्रममा नेपालगन्ज मेडिकल कलेजमा थप चार जना संक्रमितको मृत्यु भएको छ।