उनले पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौताका बारेमा पछिल्ला काम कारबाहीका बारेमा जानकारी दिने बताइएको छ।
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुको साटो ललितपुर जिल्ला अदालतले महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरे...
महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानुनसम्मत फिर्ता लिनमिल्ने मुद्दा फिर्ता लिने र कैदीबन्दीलाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको जानकारी दिए।
नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बहुचर्चित अमेरिकन कार्यक्रम मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एनसेललाई नछाड्ने चेतावनी दिएको छ।