नारदमुनि थुलुङ स्मृति गोल्डकप
‘नारदमुनि थुलुङ स्मृति गोल्डकप’ को उपाधि एमिनियर क्यामरुनलाई
खेल
Clock १६ असोज २०७९ | २ मिनेट पाठ
‘नारदमुनि थुलुङ स्मृति गोल्डकप’ को उपाधि एमिनियर क्यामरुनलाई
क्यामरुनले टाईब्रकरमा ४–३ गोलको अन्तरले चारतारेलाई पराजित गरेको हो। निर्धारित ९० मिनटको समय दुवै पक्षबाट २–२ गोल बराबरीमा टुंगिएपछि टाईब्रेकरबाट नतिजा निकाल्नु परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस