कैलाली क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै छ। ६ हजार ५६९ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले २ हजार ४३८ मत प्राप्त गरेका छन्।
कैलाली क्षेत्र नं.१ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै रहेको छ। ३ हजार ५१४ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले १ हजार ५८२ मत पाएकी छन्।
स्थापनाको छोटो समयमै कैलालीका चारवटा स्थानीय पालिका जितेर चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ। केही व्यक्तिले पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएपछि विवाद सुरु भएको हो...
समाचारको सारांशनागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठले टीकापुरस्थित नापी कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्।
कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ। मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झन्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गर...
टीकापुर नगरपालिकामा गठबन्धन लगायतलाई पछि पार्दै हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ। अहिलेसम्मको मतगणना अनुसार सो पार्टीका सबै उम्मेदवारले अग्रता लिएका छन्।