मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा सुदूरपश्चिम सरकारलाई समर्थन दिने विषयमा छलफल भएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले बताएका छन्।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले न...
शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो।