धान
खरबुजा खेतीबाट अरूलाई लोभ्याउने गरी आम्दानी गर्दै मीनबहादुर
अर्थ
Clock २१ वैशाख २०८१ | १ मिनेट पाठ
खरबुजा खेतीबाट अरूलाई लोभ्याउने गरी आम्दानी गर्दै मीनबहादुर
बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरिरहेका छन्।
Whatsapp
बारामा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन
समाज
Clock २१ चैत्र २०८० | १ मिनेट पाठ
बारामा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन
बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी,भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन्।
Whatsapp
अवैध  बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा
अर्थ
Clock २७ माघ २०८० | २ मिनेट पाठ
अवैध बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा
भारतबाट तस्करी हुँदै भित्रिएको बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा परेका छन्।
Whatsapp
चियाको उर्वरभूमि इलाम, जहाँ किसान धानखेतीमा रमाउँछन्
समाज
Clock १० पौष २०८० | ४ मिनेट पाठ
चियाको उर्वरभूमि इलाम, जहाँ किसान धानखेतीमा रमाउँछन्
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन्।
Whatsapp
नेवार समुदायले आज यःमरी पुन्हि मनाउँदै
समाज
Clock १० पौष २०८० | ४ मिनेट पाठ
नेवार समुदायले आज यःमरी पुन्हि मनाउँदै
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा यो यःमरी पूर्णिमा मनाउने गरिन्छ।
Whatsapp
चितवनमा पाइन छाडे कृषि मजदुर, बाहिरी जिल्लाकै भर
समाज
Clock १६ कार्तिक २०८० | ३ मिनेट पाठ
चितवनमा पाइन छाडे कृषि मजदुर, बाहिरी जिल्लाकै भर
जिल्लामा काम गर्ने युवाको जनशक्ति विदेश पलायन र कामदार महङ्गा भएका कारण बाहिरी जिल्लाबाट कामदार ल्याउनुपरेको किसानहरु बताउँछन्।
Whatsapp
भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो
समाज
Clock २९ असोज २०८० | १ मिनेट पाठ
भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो
भक्तपुरका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो छ। एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने का...
Whatsapp
सरकारले तोक्यो धानको न्यूनतम मूल्य
अर्थ
Clock २८ असार २०८० | १ मिनेट पाठ
सरकारले तोक्यो धानको न्यूनतम मूल्य
बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६२ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ।
Whatsapp
धान खरिदमा कोटा निर्धारण हुँदा किसान मारमा
अर्थ
Clock ०५ पौष २०७९ | २ मिनेट पाठ
धान खरिदमा कोटा निर्धारण हुँदा किसान मारमा
सरकारले निर्धारण गरेको कोटाका कारण राप्तीसोनारी गाउँपालिका– ६ की लक्ष्मी थारूले पनि उत्पादन भएको सबै धान बिक्री गर्न पाउँदिनन्।
Whatsapp
गुल्मीमा धान उत्पादनमा कमी आयो
अर्थ
Clock ११ मंसिर २०७९ | २ मिनेट पाठ
गुल्मीमा धान उत्पादनमा कमी आयो
गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस