धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी समस्या समाधान गर्न तीन महिनाअघि जे जस्तो नीति लिए, त्यसको आलोचना गर्नेहरू नै अहिले प्रशंसा गर्न थालेका छन्।
लामो प्रयासपछि कोकाहा नदिको पानी धरान आइपुगेको हो। पानी धरान पुग्दा मेयर साम्पाङ भने भावुक देखिए। उनी खुसीले आँशु झार्दै पाइपको पानी छुन पुगेको भिडियो सामाजिक संजालमा देख्न सकिन्छ।
एकीकरण मार्गमा पदयात्रा पछि साँगुरी गढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आहवन गरेका हुन्। उनले राष्ट्रिय एकता दिवसको महत्त्व धेरै भएको भन्दै नेपालको उन्नति, प्रगति, सुख, खुसी प...
युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ...
सम्पूर्ण विद्यालयहरुलाई यो कुरा बुझन र बुझाउन आग्रह गर्दछु। हामी उत्पादक भयौँ भने मात्र देश अगाडि बढ्छ र देश विकास हुन्छ। हामीले विदेश-विदेश-विदेश भन्छौँ हामीमा श्रम गर्ने शिक्षा नै भएन, श्रम गरेनौं,...