त्रिभुवन विश्वविद्यालयले गरेका दिक्षान्तर समारोहका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। शुक्रबार उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।
प्रा.डा. टंकप्रसाद धमला भन्छन्– त्रिवि स्थापनाको ६३ वर्षको इतिहासमा पहिलोपटक खुला आवेदन माग गरिएको छ। यसले अब विश्वविद्यालयमा सही र योग्य व्यक्ति छनोट हुने र विश्वविद्यालय राजनीतिमुक्त हुने संकेत दिएक...
बाह्य देशको विश्वविद्यालय वा शैक्षिक निकायबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेपछि मात्र ती विद्यार्थीले आधिकारिक रूपमा नेपालमा पेसा व्यवसाय गर्न पा...
आफूले चाहेजस्तो अंक नपाएको भन्दै विभागमा आगो लगाउनेदेखि त्रिविका पदाधिकारीलाई कोठामा बन्द गर्नेजस्ता घटना भोगिसकेको त्रिविबाट आगामी दिनमा कुन हदको खराब समाचार आउने हो, अनुमान पनि गर्न गाह्रो छ।
विश्वविद्यालयले कुनै ठूलै विषयमा अध्ययन/अनुसन्धान गरेको निष्कर्ष सार्वजनिक गर्न सकेको भए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा हुन्थ्यो। तर विश्वविद्यालयमा पढ्ने विद्यार्थी आपसमा लडिरहेका खबर कुनै सडक ‘...
सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्।
केहि दिन अघि मात्र त्रिभुवन विश्वविद्यालयमा स्वतः करारको माग गर्दै त्रिवि सेवा आयोग, उपकुलपतिको कार्यालय, रेक्टर,रजिष्ट्रारको कार्यालय तथा सबै डिन कार्यालयहरुमा आंशिक शिक्षकहरुले तालाबन्दी गरेका थिए।