रौतहटमा अत्यधिक कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । रौतहटमा सोमवार एकैदिन अहिलेसम्मकै उच्च १०२ जना कोरोना सक्रमित फेला परेको हो ।
नेपालगन्जका पहिलो संक्रमित ६० वर्षिय बृद्धसहित २१ जना निको भएर आज घर फर्किएका छन् । बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालबाट कोरोनालाई जितेर नेपालगन्जको वडा ७ का ६० वर्षिय वृद्धसहित वडा नम्बर ८ का २...