कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको आयात न्यूनीकरण गर्ने तथा आयातित तरकारीमा विषादीको मात्र परीक्षणलाई प्रभावकारी तुल्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
जुजीमा खाती मात्रै नभई गाउँका अधिकांश कृषक नै व्यावसायिक बनिरहेका छन्। मौसमअनुसार दुई बाली मात्रै उत्पादन गर्दै आएका जुजीवासी अहिले हरेक मौसममा तरकारी फलाइरहेका छन्।
जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलाल घिमिरेको जीवनमा बल्ल हरियाली छाउन थालेको छ।
मासुसँगै अण्डा, लसुन र प्याजको व्यापारमा मन्दी आए पनि तरकारी तथा फलफूलको माग भने बढेको छ। अन्य दिनको तुलनमा सोह्र श्राद्धका समयमा यहाँ मांसाहारी घटेका छन् भने शाकाहारी बढेका हुन्।
मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणरोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाका कारण किसानको उब्जनी बिक्री नभएको हो। सुनकोसी गाँउपालिका–७, नागीमा व्यावसायिक कृषिमा लागेका युवाले फलाए...
विश्वकै प्रख्यात अन्नपूर्ण फेरोको पदमार्गमा पर्छ हिमालपारिको जिल्ला मनाङको मनाङ गाउँ। फेरोको पदयात्रामा पुगेका हजारौं विदेशी र स्वदेशीलाई पर्यटकलाई आतिथ्यता दिलाएर त्यहाँका व्यवसायीले वर्षाैदेखि गुजार...
रुपैडिहा नाकाबाट निर्वाध रुपमा भित्रिरहेको दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाइएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको सोमबार बसेको बैठकले भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाउने...
मंगलबार पोखरामा गोलभेंडाको प्रतिकिलो मूल्य १२० रुपैयाँ थियो । बुधबार त्यो मूल्य ६० रुपैयाँमा झरेको छ । त्यस्तै प्रतिकिलो एकसय रुपैयाँको सिमिको भाउ ६० र घिरौंलाको मूल्य १२० बाट ५० रुपैयाँमा झरेको छ