पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्याउन जाने सवारी चालक र धनीलाई अभद्र व्यवहार गर्ने गरेका छन्। आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पि...
सवारीसाधनमा राखिएका स्टिकर वा ब्यानरका लागि प्रतिवर्गफिट सय रूपैयाँ कर लाग्छ। उनका अनुसार विभिन्न कम्पनीको विज्ञापन टाँसेर कर नतिरेका सबै प्रकारका सवारीसाधनलाई करको दायरामा ल्याइनेछ।