जूनकीरी
कहिलेदेखि स्कुल जाने  होला ?
कला/साहित्य
Clock १२ साउन २०७७ | २ मिनेट पाठ
कहिलेदेखि स्कुल जाने होला ?
म पढिलेखी ठूलो भएपछि डाक्टर बनेर यस्तै नयाँनयाँ रोगहरू विरुद्धको खोप तयार गरी मानिसहरूलाई रोगहरूबाट बचाउनेछु भन्ने लागेको छ । त्यसैले म पढाइलेखाइमा धेरै मिहिनेत गर्छु । मलाई धेरै नयाँ कुराहरूको खोजी...
Whatsapp
मेरो देश
कला/साहित्य
Clock ११ साउन २०७७ | १ मिनेट पाठ
मेरो देश
हिमाल पहाड तराई मिली बनेको छ देश बहुजाति बहुधर्म बहुभाषा भेष मिलीजुली गर्छौं यहीँ एकजुट भई काम सबैभन्दा सुन्दर देश नेपाल हो नाम ।
Whatsapp
अब त स्कुल खुल्छ कि !
अन्य
Clock ११ साउन २०७७ | ३ मिनेट पाठ
अब त स्कुल खुल्छ कि !
अनलाइनमा पढ्दा केही सजिलोजस्तो भएको छ । तर स्कुलमा गएर पढेजस्तो नहुँदो रहेछ । स्कुलमा भए शिक्षक र साथीहरूसँग भेट्न पाइन्थ्यो । नजानेको कुरा तत्काल सोध्न पाइन्थ्यो । अहिले त अनलाइन कक्षा चलुन्जेल पढ्यो...
Whatsapp
बन्दाबन्दीमा मेरो अनुभव
कला/साहित्य
Clock १० साउन २०७७ | ३ मिनेट पाठ
बन्दाबन्दीमा मेरो अनुभव
आजकल म किताबमा भएका पाठसँग सम्बन्धित सामग्रीहरू गुगलबाट खोजेर पढ्ने गरेको छु । यस सिकाइले माथिल्ला कक्षाहरूमा समेत सहयोग गर्नेछ भन्ने मलाई लागेको छ । शुरूमा भच्र्युअल कक्षामा साथीहरू र गुरुमालाई भेट्द...
Whatsapp
विद्यालय तहमा बालसाहित्य
कला/साहित्य
Clock ०९ साउन २०७७ | ३ मिनेट पाठ
विद्यालय तहमा बालसाहित्य
नेपाली शिक्षकले पाठ्यपुस्तकको मात्र भर नपरी सन्दर्भ सामग्रीअन्तर्गत अन्य पाठ्यसामग्रीहरु पनि कक्षाकोठामा प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता सन्दर्भ सामग्रीको चयनमा विद्यार्थीहररूको स्तर, रुचि र उमेरलाई...
Whatsapp
फर्की आऊ युवा
अन्य
Clock ०९ साउन २०७७ | १ मिनेट पाठ
फर्की आऊ युवा
डुब्न लागेका घाम जस्ता वृद्धा भएका आमाबाबु छोडी तातेताते गर्दै हिँड्ने त्यो सानो बालकको रुन्चे बोलीलाई सम्झिदै रातो टीका अनि फूलको माला भिरेर मुटु भारी बनाउँदै
Whatsapp
मेरो बाबालाई प्रश्न
कला/साहित्य
Clock ०९ साउन २०७७ | ४ मिनेट पाठ
मेरो बाबालाई प्रश्न
हो त नि । दुर्घटना हुन्छ । त्यही भएर पिट्नु हु“दैन । असल व्यवहार गर्नुपर्छ । राम्रो व्यवहार गर्नुपर्छ । सम्झाउनुपर्छ । बच्चाहरूले पनि बुबाआमाले भनेको मान्नुपर्छ । अनि होमवर्क पनि गर्ने, स्कुल पनि जाने...
Whatsapp
सचेत बनौं
अन्य
Clock ०९ साउन २०७७ | १ मिनेट पाठ
सचेत बनौं
भीडभाडमा नजाऊ धेरै फोहोर छुनु हुन्न सरसफाइमा ध्यान देऊ कुनै रोगले छुन्न । रसिलो र झोलिलो चीज बढी खानुपर्छ, बाहिरको ‘जंकफुड’ ले धेरै हानि गर्छ ।
Whatsapp
चित्रकलामा चासो
कला/साहित्य
Clock ०८ साउन २०७७ | २ मिनेट पाठ
चित्रकलामा चासो
भविष्यमा मलाई चित्रकलासम्बन्धी थप अध्ययन गर्ने रुचि छ । मलाई घरपरिवारबाट पनि सहयोग गरिरहनुहुन्छ । उहाँहरूले आफ्नो रुचि केमा छ त्यो कार्यलाई मन लगाएर गर । अवश्य सफलता मिल्नेछ भनी प्रेरणा दिइरहनुहुन्छ।
Whatsapp
सानीसानी नानी म
अन्य
Clock ०८ साउन २०७७ | १ मिनेट पाठ
सानीसानी नानी म
सानीसानी नानी म किन गाली गरेको किन कुरा नबुझी रिसाउनु परेको ? सबै कुरा कसैले नि जानेको त हुन्न नि जानीजानी तातो आगो कसैले नि छुन्न नि ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस