घरमा र बिभिन्न ठाउँमा आइसोलेशन सेन्टर बनाएका छन् नी। अनि अस्पतालमा पनि बस्छन कोहि त। अस्पतालमा ठाउँ कम हुन्छ त्यसैले भ्यान्टिलेसन भएको हावा आउने ट्वाइलेट बाथरूम एटेज भएको बेग्लै कोठामा बस्नुपर्छ । अन्...
नेपाली चलचित्र उद्योग नयाँ शिराबाट अगाडि बढ्यो । सोनिकालाई सबैले घरपरिवारका सदस्यले जसरी माया गर्न थाले । उनले आफ्नै देशमा कलाकारिता गर्न थालिन् । नयाँ पुस्ताका लागि सोनिका पाठ बनिन् ।
मदन र बकुल्लाले अङगालो मारे । सबै उडने तयारीमा लागे । मदनले आफ्नो गोजीमा राखेको सानो नेपालको झन्डा दिँदै भन्यो, ‘नेपालको नाम र झन्डा विश्वलाई चिनाउनु है मितज्यू ।’
एकजना आगन्तुकले भन्यो, ‘अब हामी अर्कोपटक आउँदा दिदीले आफैं सही गर्नुहुनेछ । अहिले हामी जान्छौं । उनीहरू फर्केर गए । सुनिष्काले आफनी आमालाई अंगाल्दै भनिन्, ‘म मेरी आमाको गुरु बन्छु ।’
ल हिँड्नै हुन्न कसरी जानु। फेरि स्कुलमा कोही त आउँदैनन् कसरी बुझ्नु र ? बरू भरे अनलाइन ल्कासमा म्यामलाई सोध न है । म्याम कहिलेदेखि स्कुल आउने हामी भनेर। म्यामले आउनु भन्नु भो भने भोलि नै जाउला ल। छोरी...
लकडाउनमा स्कुल जान त पाएका छैनौं । तर आफ्नै घरअगाडि बाटो बनेको र ब्याडमिन्टन खेल्न जानेको हुँदा खुसी लागेको छ । सबै जनाको मेलमिलाप भयो भने हरेक काम सजिलो हुँदो रहेछ । हामीले सामाजिक शिक्षामा पढेजस्तै...