थरिथरिका फूलले एकताको माला गास्छौं आज हामी साना नै छौं एकदिन जून छुन्छौं अन्धकार हटाउने ज्योति बाली चेतना भर्नु छ मेचीकालीको गीत एकै भाखामा गाउनु छ बुद्धको देश हो हामीले शान्तिको कामना गर्नु छ सगरम...
मेरो राम्रो जुत्ता तिमी कति जाति हाम्रोभन्दा पनि तिम्रो ठूलो छाती । तिमी भएपछि म त जता नि जान सक्छु ऐँसेलु नि काँडाघारीको टिपी खान सक्छु । तिमी नहुँदा खुट्टामा फोहर नि लाग्थ्यो हिलो मात्र कहाँ हो र ?...
मौरीको संचार प्रकृया पनि मलाई अनौठो लाग्यो । उनीहरू एक आपसमा कुरा गरेर बाटो र साथी पत्ता लगाउँदा रहेछन् । बा भन्नुहुन्छ यिनीहरू एकपटक हिंडेको बाटो कहिल्यै बिर्सदैनन् । समूहका मिलेर बस्न नसकेपछि मौरी छ...
छोरी मात्रै जन्मियो भन्दै छोराका लागि बहुविवाह गर्ने शिक्षित मान्छेहरू समाजमा धेरै छन् । छोरा सरह छोरीहरूको सबै अधिकार पूरा भएको पाइँदैन । सानैदेखि छोरीहरूले विभेद भोग्दै हुर्कनुपर्छ । अझ कतिपय त आफ्न...
कोरोना र लकडाउनले सानिमाको परीक्षा पनि रोकियो। जन्मदिनको रमाइलो पनि बन्द। उपाय नै नभएपछि अस्पतालमा अस्थायी जागिरे मामुले छोरीका लागि पूरै अफिस छाड्नु परयो। त्यस अवस्थामा आमाले कोरोना र लकडाउनबारे संक...
म एक्लै सोंच्छु यो बेला मैले मेरो सानो–साने मायालाई छाड्नु परेको दिन कस्तो होला । म त्यो पल कसरी टाढिन सक्छु होला ? मेरो अवस्था कस्तो होला ? म सम्झिन नै सक्दिनं।आजकल नै हामी कुनै दिन बाहिर निस्क्यौं भ...
मैले जवाफ दिन सकिनँ । “हेर बाबु, कहिलेकाहीँ जिस्केर खेल खेल्नु ठीकहो । तैँले मेरो लुगा लगाएर आमालाई झुक्याएको पनि ठीक होला तर यो झूट बोल्नु ठीक होइन । चोरेपछि मैले चोरेको हो भन्नु गल्ती होइन । तर आफूल...