सर्प देखेर तपाई कतिको डराउनुहुन्छ ? हो पक्कै पनि धेरै डर लाग्छहोला । यही सर्प हाम्रो वरपर पनि रहेका छन् । अझ भन्ने हो भने त नेपालको तराईमा त कति धेरै सर्प आउँछन् । त्यसमाथि विषालु गोमन र करेत सर्पसंग...
दक्षप्रजापतिले यज्ञको आयोजना गरेर काम त राम्रै गरेका थिए तर घमण्ड र अहङ्कारका कारण कसैको मेख मार्ने वा वदला लिने उद्देश्यले आयोजना गरिएको यज्ञ थियो त्यो, जसले गर्दा उनको यज्ञको आगो उनकै टाउको हवन गरे...
धरती, आकाश, पानी, आगो र हावा म ठूलो हुँ’ भनेर वादविवाद बढ््दै गयो । आआफ्नो शक्ति देखाएर विनाशको रूप लिन लागेको सबैका कुरा सृष्टिकर्ताले थाह पाए । अब खतम हुने भए भन्ने सृष्टिकर्ताले सोचे । अनि यिनीहरूल...
बालसाहित्य, बालबालिकालाई आफ्नै शक्तिमाथि विश्वास हुने गरी ज्ञान प्रदान गर्ने र विज्ञानसम्मत हुनुपर्छ । यसले बालबालिकालाई आधुनिक, सभ्य र सुसंस्कृत हुन मार्ग दर्शन गर्नुपर्छ । बालसाहित्य सिर्जना गर्दा ब...
हरिमायाले आफ्नो बारीमा फलेको साग, मुला र फर्सीको मुन्टा डोकोमा बोकेर बजारमा बेच्न लैजाने गर्थिन् । हेमन्त पढाइमा एकदमै मेहनती थियो । हेमन्तको शील स्वभाव पनि असाध्यै राम्रो थियो । हेमन्त अल्छी कहिल्यै...
उनीहरू शहरको धूलो, धूवाँ, गर्मी, मान्छेको बढी चापले वाक्कदिक्क भएका थिए । गाउँमा खुला, स्वच्छ, सफा, सुन्दर र कोलाहलमुक्त थियो । जताततै स्वच्छ, सफा र नवपल्लव लागेर वातावरण मनोरम देखिन्थ्यो । हिउँदमा मल...
बालबालिकाका लागि तयार गरिएको किताब भनेको राम्रो शब्द वा चित्र मात्रै होइन । शब्द र चित्रले मात्रै राम्रो किताब बन्नै सक्दैन । शब्द र चित्रबीचको तालमेल बडो महत्वपूर्ण हुन्छ । एकअर्काका परिपुरक शब्द र च...
नाम सगरमाथा होस् वा चोमोलोङमा वा एभरेस्ट जे भए पनि हाम्रो सगरमाथा चुचुराले संसारको सबैभन्दा अग्लो चुचुराको रूपमा मान्यता पाएपछि यसको महत्त्व ह्वात्तै बढ्यो । संसारभरिका मान्छेहरू यो चुुचुरामा पुग्न प्...