जुनकिरी
बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै!
कला/साहित्य
Clock ०२ माघ २०८० | १ मिनेट पाठ
बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै!
सालैपिच्छे यतिउति, भन्दै उमेर गन्दा गन्दै, आफ्नै आयु घटिराछ, आज भोलि भन्दा भन्दै। पत्तो छैन कहाँ अनि, कतिबेला प्राण जाने, बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै।
Whatsapp
परिवर्तन
कला/साहित्य
Clock १६ मंसिर २०७९ | ४ मिनेट पाठ
परिवर्तन
दिदीबाट उसले के सिक्यो कुन्नि? त्यसपछि उभित्र धेरै परिवर्तनहरू देखिन थाले। त्यसपछि उसको क्रियाकलापले कसैलाई पिरोलिनु परेन। उसमा आएको यो परिवर्तन हामी सबैको खुसी बोकेको थियो।
Whatsapp
असल साथीको संगत
कला/साहित्य
Clock २२ माघ २०७७ | ३ मिनेट पाठ
असल साथीको संगत
विनोदले आफ्नो साथी महेशको गुन कहिल्यै बिर्सन सक्दैनथ्यो । महेशले मलाई पढ्न हामीले कहिल्यै अल्छी मान्नु हुँदैन नभनेको भए मेरो पढाइ सप्रने थिएन र मैले सरकारी जागिर खान सक्दैनथे भन्दथ्यो । विनोदको आमा र...
Whatsapp
अभियान
कला/साहित्य
Clock ०४ पौष २०७७ | ८ मिनेट पाठ
अभियान
दीक्षा – मतभेद पनि होइन, हामी बिच भेदभाव पनि छैन । वैचारिक द्वन्द्व निवारणको उपाय मात्र गर्दै छु । बलेको आगो ताप्ने, निभेको आगो लत्याउने कार्यका विरुद्ध उभिँदै छु । खासमा आर्थिक विभेदले उब्जाएको सामाज...
Whatsapp
युनिकन हाम्रो साथी
कला/साहित्य
Clock १८ कार्तिक २०७७ | २ मिनेट पाठ
युनिकन हाम्रो साथी
युनियन र हामी सबै खुसी भएर खान खायौं। भोलि असुनगर जाने युनिकनले थाहा पाएर म पुराउँछु भन्यो। भोलि छिटो खान खाएर युनिकनले हामीलाई सरर उडाएर एकैछिनमा असुनगर पुरायो। युनिकनमा चढेर आउँदा त माक्स पनि लाउनु...
Whatsapp
नेपाल
कला/साहित्य
Clock ०४ कार्तिक २०७७ | १ मिनेट पाठ
नेपाल
हिमाली बाजा, पहाडी गीत, तराई नाचमा,नेपाली देख्छौँ नेपाल भेट्छौँ, नेपाली माटोमा । पूर्वको मेची, पश्चिम काली, नेपाली सिमाना, चन्द्र र सूर्य, भएको झन्डा, नेपाली निसाना ।
Whatsapp
रातो कलम
कला/साहित्य
Clock ०२ कार्तिक २०७७ | ५ मिनेट पाठ
रातो कलम
त्यो बेला सिसाकलमको चलन याद भएन । सिलोटमा खरीले अक्षर लेखेर कहिलेकाहीँ बुबाले पढाएको याद छ । त्यो बेला हामी प्राय निलो कलमले लेख्थ्यौं । कसैकसैले रातो कलम ल्याउँदा त्यसको शान नै अर्को हुन्थ्यो । मेरो...
Whatsapp
बालबालिकाको शिक्षा
कला/साहित्य
Clock २९ असोज २०७७ | ६ मिनेट पाठ
बालबालिकाको शिक्षा
अहिले किताब किनेर ल्याएर दियो बालक विद्यालय जान्छ आउँछ कति के पढेर आयो पढेन केही वास्ता छैन । कस्ता साथीभाइहरूसँग खेलिरहेको छ । त्यो पनि थाहा छैन । बाबाआमा दुवै जागिरे आफ्नै चटारो भियाईनभियाई छ । बाल...
Whatsapp
फूल
कला/साहित्य
Clock २९ असोज २०७७ | १ मिनेट पाठ
फूल
नानीहरू, भविष्यमा मजस्तै फूल बन जन्मिएपछि आखिरमा सबै मर्नुपर्छ मजस्तै फुलेर संसारबाट झर्नुपर्छ सबैको आँखामा फूलजस्तो बन्नलाई बाँचुञ्जेल धर्तीमा राम्रो काम गर्नुपर्छ ।
Whatsapp
लागू गरौँ बालअधिकार
कला/साहित्य
Clock २३ असोज २०७७ | १ मिनेट पाठ
लागू गरौँ बालअधिकार
आज साना भोलि ठूला देशका कर्णधार, सबले बुझी लागू गरौँ बालअधिकार । अघि बढ्छौँ सधैँ हामी, सबको पाए साथ बालअधिकार लागू गर्न, मिलाउँ हातमा हात । लागू गरौँ बालअधिकार, अनि खुशी बनौँ उन्नति र प्रगतिका, बाटाहर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस