जातीय छुवाछुत तथा भेदभाव गरेको आरोपमा सान्नित्रिवेणी गाउँपालिका–८ स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र बुढालाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ।
सरकारले जातीय छुवाछुत अन्त्यको घोषणा गरी जातीय छुवाछुत तथा कसुर सजाय ऐनसमेत जारी गरेको भए पनि समाजमा जातीय छुवाछुत र विभेद कायमै रहेको दलित समुदायले बताएका छन्।
विस २०७३ चैत १६ गते सुर्खेत बराहताल गाउँपालिका–८, कुनाथरीस्थित भान्सा कोठामा पसेको निहुँमा भीमबहादुर विक कुटिए । २०७४ असार १६ गते सुर्खेत लेकवेशी नगरपालिका–९, स्थित रामजालीडाँडाकी टीकाकुमारी मिजारले स...
अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजना अनुसार कुटीकुटी हत्या भएको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (...
ठूलो संख्याका गाउँलेले घेरा हाल्दै ढुंगामुढा गरी लखेट्दा शरीर र टाउकोमा लागी भेरी नदीमा खस्दा रुकुमको चौरजहारीमा ६ जनाको मृत्यु भएको रिपोर्टिङ भएको छ । गृहमन्त्रालयबाट अनुसन्धानका लागि गएको सहसचिव जीत...
एकै रातो रङको रगत उही गिलो मासुउही साह्रो हड्डीएकै प्राणले भरिएको सजीवतालाई ¥याककिङ गर्छ सनातन धर्म ।पहुँच र हैसियत तौलिन्छर व्यवहार गर्छ हाम्रो समाजछाला र क्षेत्र हेरेरन्याय र निर्णय दिन्छ सरकारअ...
गत वर्ष रुकुम पश्चिमको चौरजहारीमा रनिङ सिल्ड थियो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विक पनि उक्त प्रतियोगितामा सहभागी थिए । त्यतिबेला रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीकी सुष...
जाजरकोटको भेरी नगरपालिका–४ की उर्मिला विक शनिवार साँझ बुहारी भित्र्याउने तयारी गर्दै थिइन् । छोरा नवराज बुहारी ल्याउन रुकुम पश्चिमको चौरजहारी गएपछि उर्मिला बुहारी भित्र्याउने चटारोमा थिइन् । तर छोराले...