छाउगोठ भत्काएर मात्र समस्याको समाधान हुन सकेन। छाउगोठ भत्काइसकेपछि महिलाले आफ्नै घरमा परिवार सदस्यका साथ महिनावारीको समयमा बस्न पाएका भए स्थिति भिन्न हुन्थ्यो। यथार्थमै समाजमा परिवर्तन आएकामा खुसी हुन...
अघिल्लो वर्ष कर्णालीका छाउगोठ भत्काउने अभियान चल्यो । त्यहीँ अभियानले महिनावारी हुँदा सुत्नलाई बनाइएको कटेरो भत्कायो । अहिले उनी महिनावारी हुँदा पानी नपरेको समयमा खुल्ला ठाउँमा खाट र खरको छानो हालेर स...