चीन-भारत
भारतीय पत्रिकाले नेकपा विभाजन हुँदा चीनलाई चित्त दुखेको छ भनेपछि चिनियाँ पत्रिकाले गर्‍यो खण्डन
राजनीति
Clock ०७ पौष २०७७ | १ मिनेट पाठ
भारतीय पत्रिकाले नेकपा विभाजन हुँदा चीनलाई चित्त दुखेको छ भनेपछि चिनियाँ पत्रिका...
भारतबाट प्रकाशन हुने अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराउँदा तथा सत्तारूढ दल नेकपामा विभाजन हुँदा चीनको पनि चित्त दुखेको भन्ने समाचार छापेपछि ग्ल...
Whatsapp
आफूविरुद्ध भारतलाई नउक्साउन अमेरिकालाई चीनको कडा चेतावनी
अन्तर्राष्ट्रिय
Clock १२ कार्तिक २०७७ | २ मिनेट पाठ
आफूविरुद्ध भारतलाई नउक्साउन अमेरिकालाई चीनको कडा चेतावनी
भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूविरुद्ध विभिन्न आरोप लगाएलगत्तै चीनले कडा शब्दमा विराेध जनाएकाे हाे।
Whatsapp
भारतको नयाँ युद्ध रणनीति : निहुँ खोज्यो भने उसकै भूमिमा गएर आक्रमण गर्ने
अन्तर्राष्ट्रिय
Clock १० कार्तिक २०७७ | १ मिनेट पाठ
भारतको नयाँ युद्ध रणनीति : निहुँ खोज्यो भने उसकै भूमिमा गएर आक्रमण गर्ने
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अब भारत आफ्नो भूमिमा मात्र होइन, आफूलाई खतरा देखिएमा अरू देशमै छिरेर लड्ने चेतावनी दिएका हुन्।
Whatsapp
हतियार समाउँदै भारतका रक्षामन्त्रीले चीनलाई दिए यस्तो चेतावनी
अन्तर्राष्ट्रिय
Clock ०९ कार्तिक २०७७ | १ मिनेट पाठ
हतियार समाउँदै भारतका रक्षामन्त्रीले चीनलाई दिए यस्तो चेतावनी
उनले चीनसँग सीमामा भइरहेको विवाद अन्त्य होस् भन्ने चाहना भारतको रहेको बताए। त्यस क्षेत्रमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको धारणा राखे।
Whatsapp
सीमा कटेर आएको भन्दै भारतले समातेको चिनियाँ सैनिक चीनलाई सुम्पियो
अन्तर्राष्ट्रिय
Clock ०५ कार्तिक २०७७ | १ मिनेट पाठ
सीमा कटेर आएको भन्दै भारतले समातेको चिनियाँ सैनिक चीनलाई सुम्पियो
भारतीय सेनाका अधिकारीका अनुसार ती सैनिकलाई बुधबार बिहान फिर्ता गरिएको हो।
Whatsapp
आफ्नो सीमामा आएको भन्दै भारतले समात्याे चिनियाँ सैनिक
अन्तर्राष्ट्रिय
Clock ०३ कार्तिक २०७७ | १ मिनेट पाठ
आफ्नो सीमामा आएको भन्दै भारतले समात्याे चिनियाँ सैनिक
एजेन्सीलाई बताएअनुसार ती चिनियाँ सैनिक भूलवश भारतीय सिमानामा प्रवेश गरेको हुन सक्छ।
Whatsapp
लद्दाख झडपयता भारत-चीन सम्बन्ध उथलपुथल : जयशंकर
अन्तर्राष्ट्रिय
Clock ०१ कार्तिक २०७७ | १ मिनेट पाठ
लद्दाख झडपयता भारत-चीन सम्बन्ध उथलपुथल : जयशंकर
भारतका विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सेनाबीच हिंस्रक झडप भएयता आपसी सम्बन्धमा उथलपुथल आएको बताएका हुन्।
Whatsapp
भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सीले सेनालाई भने: युद्धका लागि उच्च तयारी गर्नू
अन्तर्राष्ट्रिय
Clock २९ असोज २०७७ | १ मिनेट पाठ
भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सीले सेनालाई भने: युद्धका लागि उच्च...
एक सैन्य आधार क्षेत्रको भ्रमण गर्ने क्रममा राष्ट्रपति सीले पिपुल्स लिवरेसन आर्मी (पीएलए) का सैनिकलाई दिल र दिमागबाटै युद्धका लागि तयार रहन आदेश दिएका हुन्।
Whatsapp
चिनियाँ दूतावासअगाडि ताइवानको पोस्टर, ‘आगोसँग नखेल्न’ भारतलाई चीनको चेतावनी
अन्तर्राष्ट्रिय
Clock २५ असोज २०७७ | १ मिनेट पाठ
चिनियाँ दूतावासअगाडि ताइवानको पोस्टर, ‘आगोसँग नखेल्न’ भारतलाई चीनको चेतावनी
ताइवानको राष्ट्रिय दिवसका अवसरमा भारतले नयाँदिल्लीस्थित चिनियाँ दूतावासअगाडि शुभकामना पोस्टर टाँगेपछि चीनका विज्ञले त्यस्तो चेतावनी दिएका हुन्।
Whatsapp
लद्दाख झडपपछि बोलचालसमेत नगरेका मोदी र सी पहिलोपटक आमनेसामने हुँदै
अन्तर्राष्ट्रिय
Clock २० असोज २०७७ | १ मिनेट पाठ
लद्दाख झडपपछि बोलचालसमेत नगरेका मोदी र सी पहिलोपटक आमनेसामने हुँदै
रुसले सोमबार ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाबीच १२औं ब्रिक्स सम्मेलन भर्चुअल माध्यमबाट हुने घोषणा गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस