लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको संख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन् कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो। विशेष शोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन्।
नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए। 'हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन।
प्रेमकथात्मक चलचित्रमा अर्विन्द राज गुरुङको निर्देशन रहेको छ। उक्त चलचित्रको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुने निर्माण टिमले जनाएको छ।
नेपाली चलचित्र उद्योगकी सुन्दर अभिनेत्री मध्येकी एक हुन्, वर्षा शिवाकोटी। नाइँ नभन्नु ल–२ बाट चलचित्र नगरीमा पाइला टेकेकी वर्षाले पशुपतिप्रसाद, बाजागाजा, वीरविक्रम–२ लप्पनछप्पन, पुरानो बुलेट, जय शम्भ...