आफुलाई लगाईदिएको माला हातमा देखाउँदै अधिकारीले भने, ‘यो माला मैले यहाँ किन ल्याएको भने, मैले केही कुरा भन्नुछ, यो माला मैले लगाउँदा मेरो कोट पनि समातियो, यसको दाग पनि यहाँ बस्यो, यो फूल पनि नेपालको हो...
गण्डकीले यस अघि पहिलो संस्करणको टाइगर कपका उपाधि उचालेको थियो। महिला तर्फको उपाधि भने सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।
राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो।
गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ। यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिइन्।
कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १ः३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ।