नेपाली कांग्रेसले मंगलबार बिहान दुई वटा बैठक लगातार डाँकेको छ। कांग्रेसले मंगलबार बिहान साढे सात बजे संसदीय दल कार्यसमिति र आठ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएको हो।
सोमबार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए।
कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।
करिब एक वर्षपछि भएको केन्द्रीय समिति बैठकमा समेत पार्टी सभापति देउवाको बचाउमा उभिएका केन्द्रीय सदस्यहरूको सङ्ख्या देखेर संभवत धेरै कार्यकर्ता र सर्वसाधारण चकित भएको हुनुपर्छ। किनकि पार्टी बाहिरबाट हेर...