स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्ध भएको जनाएको छ। यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नसरअ अनुबन्धित भएको जनाएको छ।
आज शनिबार अल तुमाम रंगशालामा केहिबेरमा सुरुहुने खेलका लागि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रोनाल्डोलाई सब्सिट्युटमा राख्दै सुरुआती ११ सार्वजानिक गरेका हुन्।
क्रिष्टियानोले भने, ‘अवार्ड पाउँदा मलाई गर्व छ, मैले कहिल्यै सोचेको थिइन कि म यो हासिल गर्न सक्छु, म अझै केही वर्ष पोर्चुगल टोलीको हिस्सा बन्ने आशा गर्छु, यो यात्रा लामो भइसकेको छ, तर मेरो बाटो अझै सक...
उनी विश्वकपमा पाँचौं पटक सहभागिताको कोसेढुंगा पार गर्ने अभियानमा थिए। खेलको दोस्रो मिनेटमा नै गोलका बावजुद अग्रता जोगाउन नसक्दा पोर्चुगलले सीधै विश्वकपमा स्थान बनाउने अवसर गुमाएको थियो।
क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार १० खेलाडीमा सीमित पोर्टोसँग स्तब्ध हुँदै लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ। टुरिनमा मंगलबार भएको दोस्रो लेगमा पोर्चुगिच क्लब पोर...