संघ तथा प्रदेश सरकारले समयमै आवश्यक बजेट, तथा मेडिकल सामग्रीहरू उपलब्ध गराउन नसकेका कारण कोरोना संक्रमितको उपचारमा समस्या देखिएको प्रदेश १ का अस्पतालहरूले जनाएका छन्।
ली, कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलगायतले उद्घाटन गरे। कोरोना संक्रमित बिरामीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अक्सिजन, भेन्टिलेटर, एचडीयुलगायत सुविधाहरू छन्।
रोल्पामा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै जिल्लामा संक्रमितको संख्या ५ सय ३८ पुगेको छ। यसैगरि गत २४ घण्टामा एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसंगै जिल्लामा कोरोना...
जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ३६ जनाले कोरोना जितेका छन्। स्थानीय प्रशासनले जेठ ५ सम्म घोषणा गरेको निषेधाज्ञा १५ दिन थपेर जेठ २० गतेसम्म पुर्याएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। मृत्यु हुनेमा मोरङका दुई जना र उदयपुरका एक जना छन्।
‘हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको नीति वैज्ञानिक छैन। तत्काल जुम्लाका सबै स्थानीय तहले संस्थागत आइसोलेसन बनाउनु पर्छ। जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ। नत्...
चिया गफमा ब्यस्त एउटा युवा समूह। चिया छलफलकै क्रममा उनीहरुले एउटा सोँच बनाए ‘कोरोनाको यो महाबिपत्तिमा हामीहरुले के गर्न सक्छौँ?’ कोरोना महामारीमा मानवता जगाउन उनीहरु हरेकले एक एक नयाँ योजना ल्याए। उनी...
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। जिल्लामा संक्रमण तथा संक्रमितको मृत्युदर निरन्तर बढेपछि शनिबारदेखि थप एक हप्ताको लागि निषेधाज्ञा जारी...