रसुवामा शुक्रबार थप एक जना कोरोना संक्रमित निको हुँदा एक जना थपिएका छन् । शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
प्रदेश १ मा एकैदिन ७० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेश १ का विभिन्न जिल्लाका ७० जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।
सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । निको भएका उनीहरु देशभरिका बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । सोमबार निको भएकास...
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ उपचार केन्द्रबाट ४० जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरस मुक्त भएका ४० जनालाई प्रदेश १ का सा...
आज डिस्चार्ज हुने चारै जना झापा जिल्लाका हुन् । उनीहरु बर्ष २२ देखि ३५ उमेर समुहका भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानबाट निको भएर हालसम्म ११४ जना डिस्चा...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर आज डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएकाहरु तेह्रथुम, धनकुटा र सुनसरीका छन् । उनीहरुको प...
भेन्टिलेटरमा उपचारत कपिलबस्तुका एक २२ बर्षिय यूवा कोरोना मुक्त भएर घर फर्किएका छन । नेपालमै पहिलो पटक भेन्टिलेटर (संघन उपचार कक्ष) मा उपचार गरेर कारोना जित्न सफल भएको अस्पतालले दावी गरेको छ । कोरोना...