जिल्लाको दुई स्थानीय तहहरुमा सोमबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पचरौता नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जना र सुर्वण गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जना गरि सात जना नयाँ संक्र...
धादिङमा एकैदिन १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुष्टि भएको छ । भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुमा संक्रमण भेटिएको हो ।
अर्घाखाँचीमा सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिन बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टी भएको जि...
रोल्पामा पहिलो पल्ट तीन जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । गत १२ गते भारतबाट आएर सुनिलस्मृती गाउँपालिकाको क्वारेन्टिनमा बसेका उनिहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणोन्मुख देखिएको उदयपुरमा आइतबार थप ३ जना संक्रमित फेला परेका छन् । सातादिनअघि संकलन गरी पठाइएको पिसिआर परीक्षण रिपोर्टमा जिल्लाको बेलका नगपालिका ३ का २ ज...
कोरोनाको राजधानी बनेको कपिलस्तुमा एक महिना मै संक्रमितको संख्या ५ सय नाघेको छ । बिहीबार दिउँसोसम्म अएको तीन पटकको नतिजा अनुसार जिल्लामा ४८ जना संक्रमित पुष्टी भएसंगै कोरोना संक्रमितको संख्या ५ सय २३...
अन्य प्रदेशमा कोरोना भाईरसको संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा गण्डकी प्रदेशको संक्रमण गति भने निकै नै सुस्त थियो । त्यसमा पनि प्रदेश राजधानी कास्कीको पोखरामा त झनै शुन्य नै थियो ।
सरकारले जारी गरेको लकडाउनको आज ७५औं दिन पुगको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।
खोटाङका प्रेस संगठन आवद्ध पत्रकारलाई प्रेसको एप्रोन र मास्क प्रदान गरिएको छ । कोरोना भाइरसको महामारीकाक्रममा जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका प्रेस संगठनमा आवद्ध ३० जना पत्रकारलाई लोगो सहित प्रेस...