सरकारले बोल्नचाहिँ धेरै बोलेका हुन्छन् । कहिले रेल ल्याइदिन्छु भन्छन् । कहिले भान्सासम्मै ग्याँस ल्याइदिन्छु भन्छन् । कहिले पाइपबाटै तेल ल्याइदिन्छु भन्छन् । हैन ल्याउनेचाहिँ कहिले होला ?
मलाई लकडाउनमा फसेका मानिसहरूको समाचार सुन्दा नराम्रो लागेको छ । कोरोना भाइरसले गर्दा सबै कलकारखाना, उद्योग, विद्यालय, कार्यालय बन्द छन् जसको कारणले सबैलाई असर परेको छ ।
यो भाइरस एक फ्लु भाइरसजस्तै हो जुन शरीरमा पसेर संख्या बढ्दै गएपछि ज्वरो र रुघाखोकी आई अवस्था बिग्रिएर सास फेर्न समस्या पर्ने गरेको पाइन्छ । यस भाइरसको मुख्य अवधि १४ दिन बुझिएको छ ।
दाङका एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । दाङको बंगलाचुली गाउँपालिकाका एक वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणका क्रममा मंगलवार...
दाङमा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प...
शुरूमा लकडाउन सबैलाई अनौठो लागेको थियो । योभन्दा अघि अभिभावकहरूलाई पनि यसबारे थाहा थिएन । अभिभावकसँग घर बस्न पाउँदा प्रायः छोराछोरीलाई त रमाइलो लागिहाल्छ तर काम बन्द भएर घरमा त्यत्तिकै बस्नुपर्दा अभि...
रौतहटमा मंगलबार थप ७४ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यमुनामाई गाउपालीकामा ३ जना, दुर्गा भगवती गाउपालीकामा १४ जना, राजपुर नगरपालीकामा २१ जना, गढीमाई नगरपालीकामा १ जना, परोहा नगरपालीकामा ४ जना, र...
आइसोलेसन र क्वारेन्टिनलाई मापदण्डअनुसार संचालन गर्नुपर्नेमा जोड दिइएको थियो । यस्तै धानको बीउ खरिदका लागि समेत ध्यान दिई कृषकहरुलाई छुट दिनुपर्ने, बाँकी अवधिका लागि नदीबाट नदीजन्य पदार्थ समेत उठाउन दि...
सांसद एवं उद्योगपति विनोद चौधरीले कोभिड–१९ का कारण आपूर्ति प्रणाली भत्किएकाले यसमा तत्काल सुधार नगरे सामाजिक द्वन्द्व निम्तिन सक्नेतर्फ सचेत गराएका छन् ।