कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।
बागेश्वरी असल शासन क्लब नेपाल शाखा कालिकोटको आयोजनामा भएको कार्यक्रममा सञ्चारकर्मी,बास नेपालका सदस्य तथा स्थानीय नागरिकहरूले नेपाली टोपी लगाएर कार्यक्रम गरेका हुन्।
पुर्व लडाकु शाहीले २४ हजार ४ सय ७४ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिस्पधि एमालेका नगिन्द्र शाहीले १६ हजार ४ सय १० मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका शाही...