कर्णाली नदी
कर्णालीमा बेपत्ता र ज्यान गुमाउनेको संख्या बढ्दो
समाज
Clock १७ साउन २०७८ | ३ मिनेट पाठ
कर्णालीमा बेपत्ता र ज्यान गुमाउनेको संख्या बढ्दो
कर्णाली नदीमा बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। यस वर्ष मात्रै दुई दिनको अवधिमा पाँच जना बेपत्ता भए भने एक जनाले ज्यान गुमाए।
Whatsapp
कर्णाली नदीमा डुंगा दुर्घटनाः घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता
समाज
Clock १७ साउन २०७८ | १ मिनेट पाठ
कर्णाली नदीमा डुंगा दुर्घटनाः घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता
कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। स्थानीय शिक्षक पदमबहादुर भुलका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो। उनका एक महिनाका छोरा कर्ण स...
Whatsapp
कर्णाली नदीमा बेपत्ता दम्पत्तीको अवस्था अझै अज्ञात
समाज
Clock १६ साउन २०७८ | २ मिनेट पाठ
कर्णाली नदीमा बेपत्ता दम्पत्तीको अवस्था अझै अज्ञात
कर्णाली नदीमा जीप खसेर शुक्रबार (हिजाे) बेपत्ता भएका एक दम्पत्तीको अवस्था अझै अज्ञात छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरु चढेको बा ११ च ९३८ नम्बरको जीप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएक...
Whatsapp
कर्णाली नदीमा जिप खस्दा दुई बेपत्ता
समाज
Clock १५ साउन २०७८ | १ मिनेट पाठ
कर्णाली नदीमा जिप खस्दा दुई बेपत्ता
कैलालीको कर्णाली नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना बालबालिका घाइते भएका छन्।
Whatsapp
कर्णाली नदीको पुल भासियो
समाज
Clock १२ असार २०७८ | १ मिनेट पाठ
कर्णाली नदीको पुल भासियो
यो पुल हुलाकी राजमार्गअन्र्तगत निर्माण भएको हो। पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो।
Whatsapp
कर्णाली नदीमा बेवारिसे अवस्थामा शव फेला
समाज
Clock २१ चैत्र २०७७ | १ मिनेट पाठ
कर्णाली नदीमा बेवारिसे अवस्थामा शव फेला
‘शव चिन्न नसक्ने अवस्थामा छ,’ जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भिमदत्त जोशी भने, ‘कंकाल मात्र छ। शव कसको हो भन्ने एकीन हुन सकेको छैन।’
Whatsapp
कर्णाली नदीमा आत्महत्या प्रकरणः मानसिंहविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
समाज
Clock १२ चैत्र २०७७ | १ मिनेट पाठ
कर्णाली नदीमा आत्महत्या प्रकरणः मानसिंहविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
३५ वर्षीया सुकी तीन छोरी (१४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी) र एक छोरा (१० वर्षीय ललित)लाई लिएर कर्णालीमा हामफालेर आत्महत्या गरेकी थिइन्। त्यस्तै सुकीको पेटमा चार महिनाको बच्चा समेत...
Whatsapp
पारिवारिक कलहको दुखान्त
सम्पादकीय
Clock २७ फागुन २०७७ | ४ मिनेट पाठ
पारिवारिक कलहको दुखान्त
सुकी आफैँले पनि अन्याय विरुद्ध आफ्नै घरआँगनमा रहेको स्थानीय सरकारदेखि प्रहरी कार्यालयसम्मको ढोका ढक्ढक्याउन सक्थिन् । तर उनले अन्याय विरुद्ध संघर्ष गर्नुको सट्टा मृत्यु रोजेको देखिन्छ, त्यो पनि आफ्ना...
Whatsapp
कर्णाली नदीमा हामफालेर बेपत्ता भएका थप दुई शव फेला
समाज
Clock २५ फागुन २०७७ | १ मिनेट पाठ
कर्णाली नदीमा हामफालेर बेपत्ता भएका थप दुई शव फेला
कर्णाली नदीमा हामफालेर बेपत्ता भएका पाँच मध्ये थप दुईको शव फेला परेको छ। श्रीमानसँगको विवादका कारण दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुनिता बढुवालले चार छोराछोरीसहित साेमबार कर्णालीमा हामफालेकी थिइन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस